Sunday, November 9, 2014

शनिबार

पूजा गरेर उनलाई भित्र्याइएको हो। पण्डित विश्वनाथ ज्ञवलीले पुजापाठ गराइ मधुलाई भित्र्याएका थिए। शनिवार मात्रै विहे गरेका हमालले आफ्नो पुर्ख्यौली घरमा नवलपरासी— शनिबार वैवाहिक बन्धनमा बाँधिएका महानायक राजेश हमालले नवलपरासीको रजहरमा रहेको आफनो पुर्खौली घरमा श्रीमती मधुलाई विधिवत रुपमा भित्र्याएका छन्। हिन्दु संस्कारअनुसार पण्डितले पूजा गरेर उनलाई भित्र्याइएको हो। पण्डित विश्वनाथ ज्ञवलीले पुजापाठ गराइ मधुलाई भित्र्याएका थिए। शनिवार मात्रै विहे गरेका हमालले आफ्नो पुर्ख्यौली घरमा नवलपरासी